डर लाग्यो...... November 17, 2009 गरिस् उजुरी डर लाग्योदेखाईस् खुकुरी डर लाग्योरगतमा समानता छैनछैन सिन्दुरी डर लाग्योको पहाडी को मधेशी होनहान छुरी डर लाग्योतेरो अगाडि झुक्न पनीलाग्यो मजबुरी डर लाग्योमलाई नमारी शान्त हुन्नस्मार निष्ठुरी डर लाग्यो Share Get link Facebook X Pinterest Email Other Apps Share Get link Facebook X Pinterest Email Other Apps Comments नाकिमाNovember 28, 2009 at 11:28 PMगजल पढ्न कर लाग्यो पढ्दा-पढ्दै डर लाग्यो ।ReplyDeleteRepliesReplyAdd commentLoad more... Post a Comment
मुर्दाघरमा राखियो... ll Kapil Anjan February 04, 2022 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान Read more
तिमी सधैं फुल्नु... March 04, 2021 भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म झरेको पात भएँ तिमी सधैं फुल्नु Read more
गजल ll म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ? July 17, 2020 गजल आफ्नै छायाँले पनि साथ हरदम छोड्यो यहि मजबुरीमा पैतालाले कदम छोड्यो यो समयले जिन्दगीभर निहुरिन सिकायो आफुले भने सधैं म माथि अहम् छोड्यो म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ? मेरा आफन्तलाई लुट्यो र एल्बम छोड्यो त्यो दार्शनिक व्यवहारले बूढो भएकोथ्यो किन हतियार समायो, किन कलम छोड्यो © कपिल अन्जान Read more
गजल पढ्न कर लाग्यो
ReplyDeleteपढ्दा-पढ्दै डर लाग्यो ।