Skip to main content

Posts

Showing posts from 2021
  कोहलपुर-१३, रानीघाटमा खेलकुदको सम्भावना कोहलपुर नगरपालिका वडा नं.–१३ बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको वडा हो । यहाँ प्रशस्त खेतीयोग्य जमिन रहेकाले कृषि नै धेरै परिवारको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । तर निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवतजावत भइरहने भएकाले किसानहरू भने दोधारमा छन्-मेहनत गरेर लगाएको बाली जोगाउने कि वन्यजन्तुबाट हुने क्षति व्यहोर्ने? मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनले वन, वन्यजन्तु र स्थानीय बस्तीबीचको सम्बन्धलाई सन्तुलित बनाउन संरक्षणको प्रयास गरिरहेका छन् । तर किसानको खेती जोगाउने विषय पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले संरक्षणसँगै वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण र किसानको उत्पादन सुरक्षित गर्ने प्रभावकारी उपायमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ । यसै वडाको रानीघाट गाउँमा रहेको खुला चौर भने खेलप्रेमीका लागि खेल्ने, सिक्ने र आफ्नो प्रतिभा विकास गर्ने आधार बनेको छ । यही चौरबाट सुरु भएको खेल अभ्यास भविष्यमा युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सहयोग गर्ने पहिलो पाइला बन्न सक्छ । कलिलो उमेरका युवाहरू कुलत...

म किन सम्झिरहन्छु तिमीलाई !

म किन सम्झिरहन्छु तिमीलाई ! भदौ २६, २०७८  0   By  कपिल अन्जान शेयर गर्नुहोस् Facebook Twitter Messenger Copy Link Viber Telegram WhatsApp Pocket Share मान्छे के कुराले सुन्दर देखिन्छ होला ? अनुहार, रूपरंग, पहिरन, बोलीचाली या व्यवहार ! हुन त सबैको हेर्ने नजरमा फरक पर्छ नै । जबदेखि अरूका कविता पढ्न थाले, त्यसपछि पात, डाँठ, काँडा र जरासँग पनि प्रेम बस्यो । फूल त आफैमा फूल नै हो । त्यो त सबैको रोजाइमा पर्छ । लाग्छ, जिन्दगी एउटा फूलैफूलले सजिएको बगैंचा पनि हो । त्यस्तो बगैंचा जसमा सबैको आफ्नै अस्तित्व हुन्छ । यहाँ नफेरिने केहि छैन । दिन, बार, ऋतु हुँदै बिस्तारै निश्चित समयपछि सबैथोक फेरिन्छ । सबथोक बदलिन्छ । मानिसहरू बडेमानको उपहार दिन्छन् । उपहार भनेको याद पनि हो । म त उपहार लिन मात्रै जान्दछु, दिन जान्दिन । जस्तो कि, कसैबाट राम्रो कुरा लिएँ भने त्यो कदापि फिर्ता गर्न मन लाग्दैन । आफैसँग राखिरहुँ भन्ने लाग्छ । तर आफुले राम्रो कुरा दिनु नपरोस् भन्ने नि लाग्छ । तर बोली र हाँसो हो भने त्यो त जति लगे नि आजसम्म कमि भएकै छैन । त्यसलाई पनि के उपहार भन्नु भन्ने लाग्छ । काठमाडौंको करिब ३ वर्षको बसा...

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु