...भनेर गएथ्यो June 01, 2010 क्रान्ति गर्छु भनेर गएथ्यो एकदिन मर्छु भनेर गएथ्यो हेर्नु दुःखको सागरबाट तार्छु र तर्छु भनेर गएथ्यो अँध्यारोमा बाँचेको धेरै भयो उज्यालो छर्छु भनेर गएथ्यो तिम्रो सपना पुरा गर्नुछ एक्लै लड्छु भनेर गएथ्यो फर्केन छोरो आजसम्म नजिक पर्छु भनेर गएथ्यो Read more