कोहलपुर-१३, रानीघाटमा खेलकुदको सम्भावना कोहलपुर नगरपालिका वडा नं.–१३ बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको वडा हो । यहाँ प्रशस्त खेतीयोग्य जमिन रहेकाले कृषि नै धेरै परिवारको जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । तर निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आवतजावत भइरहने भएकाले किसानहरू भने दोधारमा छन्-मेहनत गरेर लगाएको बाली जोगाउने कि वन्यजन्तुबाट हुने क्षति व्यहोर्ने? मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनले वन, वन्यजन्तु र स्थानीय बस्तीबीचको सम्बन्धलाई सन्तुलित बनाउन संरक्षणको प्रयास गरिरहेका छन् । तर किसानको खेती जोगाउने विषय पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले संरक्षणसँगै वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण र किसानको उत्पादन सुरक्षित गर्ने प्रभावकारी उपायमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक छ । यसै वडाको रानीघाट गाउँमा रहेको खुला चौर भने खेलप्रेमीका लागि खेल्ने, सिक्ने र आफ्नो प्रतिभा विकास गर्ने आधार बनेको छ । यही चौरबाट सुरु भएको खेल अभ्यास भविष्यमा युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सहयोग गर्ने पहिलो पाइला बन्न सक्छ । कलिलो उमेरका युवाहरू कुलत...
अब के छ त हुकुम महारानी
उस्तै छ रोल्पा र रुकुम महारानी
मानव भएर खाएँ थालमै चुठायौ
कसरी म त्यही थुकुम् महारानी
हुन त वीर नेपालीको छोरो म त
को कस्को अघि झुकुम् महारानी
कुकुर भन्यौ ठीक छ बफादार भएँ
दैलोमा कतिन्जेल ढुकुम् महारानी
वास्तविकता सब छर्लङ्ग भएपिछ
पर्दा पछाडि किन लुकुम् महारानी
छानो सल्काएर हाँस्छन् मान्छेहरु
कसरी जलेर म दुखुम् महारानी
उस्तै छ रोल्पा र रुकुम महारानी
मानव भएर खाएँ थालमै चुठायौ
कसरी म त्यही थुकुम् महारानी
हुन त वीर नेपालीको छोरो म त
को कस्को अघि झुकुम् महारानी
कुकुर भन्यौ ठीक छ बफादार भएँ
दैलोमा कतिन्जेल ढुकुम् महारानी
वास्तविकता सब छर्लङ्ग भएपिछ
पर्दा पछाडि किन लुकुम् महारानी
छानो सल्काएर हाँस्छन् मान्छेहरु
कसरी जलेर म दुखुम् महारानी
कपिलको लेखकीय जीवनको महत्वपूर्ण घटना हो 'महारानी' गजल ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete