बुढापाकाले भन्ने गर्थे January 06, 2010 बुढापाकाले भन्ने गर्थेमेरा काकाले भन्ने गर्थेमान्छेको जीन्दगी खरानी रै'छमलामी गा'काले भन्ने गर्थेपिउनुको मज्जा अर्कै हुन्छपिएर आ'काले भन्ने गर्थेथोरै चोर्नु नि चोर्नु होचोर डाँकाले भन्ने गर्थेमाया गर्छु म तिमीलाईतिम्रा आँखाले भन्ने गर्थे Share Get link Facebook X Pinterest Email Other Apps Share Get link Facebook X Pinterest Email Other Apps Comments
मुर्दाघरमा राखियो... ll Kapil Anjan February 04, 2022 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान Read more
तिमी सधैं फुल्नु... March 04, 2021 भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म झरेको पात भएँ तिमी सधैं फुल्नु Read more
गजल ll म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ? July 17, 2020 गजल आफ्नै छायाँले पनि साथ हरदम छोड्यो यहि मजबुरीमा पैतालाले कदम छोड्यो यो समयले जिन्दगीभर निहुरिन सिकायो आफुले भने सधैं म माथि अहम् छोड्यो म कहाँ गएर यो फैसलाको उजुरी गरुँ ? मेरा आफन्तलाई लुट्यो र एल्बम छोड्यो त्यो दार्शनिक व्यवहारले बूढो भएकोथ्यो किन हतियार समायो, किन कलम छोड्यो © कपिल अन्जान Read more
Comments
Post a Comment