Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

बुढापाकाले भन्ने गर्थे

बुढापाकाले भन्ने गर्थे
मेरा काकाले भन्ने गर्थे

मान्छेको जीन्दगी खरानी रै'छ
मलामी गा'काले भन्ने गर्थे

पिउनुको मज्जा अर्कै हुन्छ
पिएर आ'काले भन्ने गर्थे

थोरै चोर्नु नि चोर्नु हो
चोर डाँकाले भन्ने गर्थे

माया गर्छु म तिमीलाई
तिम्रा आँखाले भन्ने गर्थे

Comments

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान