Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

बालाई सुनाए...

बाजेले मेरो बालाई सुनाए
भन्थे तेरो बालाई सुनाए

छोरा त सगरमाथा पुगेस्
त्यती अप्ठेरो बालाई सुनाए

हाम्रो खलकमा कसैले छोएनन्
चढेस् पजेरो बालाई सुनाए

महलमा बस्दैमा भुल्नु हुदैँन
छाप्रो कटेरो बालाई सुनाए

मैले त जीन्दगी बिताई सके
रैनछ अँधेरो बालाई सुनाए

Comments

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान