Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

... हामीहरु

साहित्यकार भनाउँदा हामीहरु
इतिहास बनाउँदा हामीहरु

सरकार र समाजले पाखा लाउँछ
कलम समाउँदा हामीहरु

पाठकले त्यो बेला के सोच्ला
मानौँ हराउँदा हामीहरु

पुग्छ केही पनि चाहिँदैन
लेखेर रमाउँदा हामीहरु

अन्याय सहन्नौं लेख्न छोड्दैनौ
डराउन्नौं डराउँदा हामीहरु

Comments

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान