Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll भन म तिम्रो सहरमा नआए के हुन्छ ?

गजल

तिमीले नजरहरुमा कसि लगाए के हुन्छ
त्यसपछि म यो सहरबाट हराए के हुन्छ ?

अभाव बोकेर दिनहुँ मन्दिर धाईरहेका छौ
भगवान पनि त झुपडीमा आए के हुन्छ ?

आकाशले आफुलाई हेर्नै पाएको छैन
यो धर्तिमा ऐनाहरु विछ्याए के हुन्छ ?

तिमी नआए सबथोक ओइलिन्छ यता
भन म तिम्रो सहरमा नआए के हुन्छ ?

©
कपिल अन्जान



Comments

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान