Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल ll माफ दिनेछु पिठ्युँ पछाडि प्रहार गर्नेहरु


गजल

आज आकाश भन्दा पनि अग्ला इमारत भए
तैपनि यी मान्छेहरु कहाँ हिफाजत भए ? 

माफ दिनेछु पिठ्युँ पछाडि प्रहार गर्नेहरु
आँगनसम्म आउनु यदि मनमा सराफत भए

मृत्युको बदला मृत्यु फैसला सुनाइ सक्यो
अब केही हुनेवाला छैन कुनै करामत भए

तुफान निकै लामो सफरबाट आएको छ
सुस्ताउने छ, तिम्रो सहरमा इजाजत भए

©
कपिल अन्जान


Comments

Post a Comment

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान