... हामीहरु May 11, 2010 साहित्यकार भनाउँदा हामीहरु इतिहास बनाउँदा हामीहरु सरकार र समाजले पाखा लाउँछ कलम समाउँदा हामीहरु पाठकले त्यो बेला के सोच्ला मानौँ हराउँदा हामीहरु पुग्छ केही पनि चाहिँदैन लेखेर रमाउँदा हामीहरु अन्याय सहन्नौं लेख्न छोड्दैनौ डराउन्नौं डराउँदा हामीहरु Read more
... कतिन्जेल बाँचिन्छ ? May 11, 2010 आत्मा बेचेर कतिन्जेल बाँचिन्छ ? गजल लेखेर कतिन्जेल बाँचिन्छ ? भन्छन् सपनाको पैसा लाग्दैन सपना देखेर कतिन्जेल बाँचिन्छ ? मान्छेको अनुहार बदलि रहन्छ ऐना हेरेर कतिन्जेल बाँचिन्छ ? एकदिन सबैले मर्नु नै पर्छ धर्तीमा टेकेर कतिन्जेल बाँचिन्छ ? बाँचुन्जेल कमसेकम राम्रो बन अरुलाई हेपेर कतिन्जेल बाँचिन्छ ? Read more