... अन्जान भै रहेछ September 27, 2010 सुने घर आँगन मैदान भै रहेछकुरा एक कान दुई कान भै रहेछजसले साहित्य साहित्य हैन भन्थ्योआज उसैको सम्मान भै रहेछकहाँ छ आन्दोलनको उपलब्धीव्यर्थै मान्छेको बलिदान भै रहेछकुकुरलाई घ्यू पच्दैन भन्थेचर्चामा यही उखान भै रहेछगल्ती नदेख्ने र नसुन्ने गर्छयो दुनियाँ अन्जान भै रहेछ Share Get link Facebook X Pinterest Email Other Apps Share Get link Facebook X Pinterest Email Other Apps Comments नदीशSeptember 29, 2010 at 5:43 AMवाह! कपिलजी...ReplyDeleteRepliesReplyAdd commentLoad more... Post a Comment
मुर्दाघरमा राखियो... ll Kapil Anjan February 04, 2022 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान Read more
तिमी सधैं फुल्नु... March 04, 2021 भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म झरेको पात भएँ तिमी सधैं फुल्नु Read more
दाग लाग्दैन June 09, 2021 शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन Read more
वाह! कपिलजी...
ReplyDelete