शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान
म यस व्लगमा मेरो सबै रचनाहरुलाई संग्रहित गर्दै जानेछु ।
म यस व्लगमा मेरो सबै रचनाहरुलाई संग्रहित गर्दै जानेछु ।
गजल
अञ्जान एकदिन यो ठाउँमा आउनेछ
यी विभेदका पर्खालहरु भत्काउनेछ
बाबूले घरमा हतियार राखि दिएपछि
छोरो कतिञ्जेल दुनियाँसँग डराउनेछ
आज पनि हत्यारा प्रमाणित भएको छ
भोलि पनि ऊ सपना देखेर चिच्याउनेछ
आफ्नै नाममा बनायो आकाशको लालपुर्जा
हेरौं, अब बाहिर को–को डुल्न पाउनेछ
©
आफ्नै नाममा बनायो आकाशको लालपुर्जा
ReplyDeleteहेरौं, अब बाहिर को–को डुल्न पाउनेछ
GAZAB