Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

गजल लेख्न छोडिसके

अस्तिबाट गजल लेख्न छोडिसके मैले
मस्तिबाट गजल लेख्न छोडिसके मैले

चलाउन गाह्रो भयो उस्तै छ त्यो घर
गृहस्थीबाट गजल लेख्न छोडिसके मैले

आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे
दोस्तीबाट गजल लेख्न छोडिसके मैले

पारेदेखि दुनियाँले त्यो नजरबन्दमा
गस्तिबाट गजल लेख्न छोडिसके मैले

छैन मेरो पहिचान गाउँलेहरुलाई सोध
बस्तीबाट गजल लेख्न छोडिसके मैले

Comments

  1. yeti ramro gajal lekhne man6ele sadhai vari samayale mage anusarko gajal lekhdai garnuhola, gajal lekhna 60dne bi4 pani nagarnuhola.

    ReplyDelete
  2. kapil ji.....dukhako kura nasunaunus na hamilai....tapai le gajal lekhna chadepachhi hamile kasko gajal padhera ananda line???

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन