शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान
ढुङ्गा मुटुमाथी राखेर पनि हेरे
अचानोमा यो छाती राखेर पनि हेरे
जीन्दगी बदल्न मैले के गरिन र
मन्दिरमा फूलपाती राखेर पनि हेरे
तेरो पुर्खाको इतिहास खै के छ भन्थे
छेउ छेउमा किँराती राखेर पनि हेरे
मलाई देख्नेले मान्छे होइनस् भन्थे
अनेक अनेक प्रजाती राखेर पनि हेरे
कसैले पागल भन्थे कसैले गजलकार
तिमीहरु जस्तै साथी राखेर पनि हेरे
अचानोमा यो छाती राखेर पनि हेरे
जीन्दगी बदल्न मैले के गरिन र
मन्दिरमा फूलपाती राखेर पनि हेरे
तेरो पुर्खाको इतिहास खै के छ भन्थे
छेउ छेउमा किँराती राखेर पनि हेरे
मलाई देख्नेले मान्छे होइनस् भन्थे
अनेक अनेक प्रजाती राखेर पनि हेरे
कसैले पागल भन्थे कसैले गजलकार
तिमीहरु जस्तै साथी राखेर पनि हेरे
नेपालमा युवाहरुले नै सशक्त गजल लेखिरहेका छन् र ती युवाहरुको नेतृत्व गजलकार कपिलले गरिरहनु भएको छ । तर वैचारिक मामलामा चाहि सधै सचेत रहनहुन अनुरोध छ कपिलजीलाई ।
ReplyDelete