Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

...ढुङ्गाले भन्नेछ

समय आएपछि ढुङ्गाले भन्नेछ
वाध्य बनाएपछि ढुङ्गाले भन्नेछ

आजकाल मन्दिरमा तेरो के काम छ
भनेर जिस्काएपछि ढुङ्गाले भन्नेछ

कसमे कम कुनै दिन काम लाग्ला
मौका पाएपछि ढुङ्गाले भन्नेछ

कन्जुस बुढि र चलाख बटुवा थ्यो
खिचडि पकाएपछि ढुङ्गाले भन्नेछ

त पागल होस् भनेर बदलामा
गजल सुनाएपछि ढुङ्गाले भन्नेछ

Comments

Post a Comment

Popular posts from this blog

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन