यसपाली रहेछ July 10, 2010 ऊ रुनु यसपाली रहेछभन्थ्यो संसार जाली रहेछमैले मुटु धुन सकिनभनेर घाउ पखाली रहेछपाएछ माया गरेको फलछातीमा आगो बाली रहेछ मेरो मनले मान्न सकेनसबैले भन्थे दलाली रहेछसायद हरेस खाएर होलामर्छु भन्न थाली रहेछ Share Get link Facebook X Pinterest Email Other Apps Share Get link Facebook X Pinterest Email Other Apps Comments
तिमी सधैं फुल्नु... March 04, 2021 भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म झरेको पात भएँ तिमी सधैं फुल्नु Read more
मुर्दाघरमा राखियो... ll Kapil Anjan February 04, 2022 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान Read more
दाग लाग्दैन June 09, 2021 शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन Read more
Comments
Post a Comment