Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

भन्नु हुदैँन

बानी गन्दा भन्नु हुदैँन
मागेको चन्दा भन्नु हुदैँन

भोली तिनै उर्लिन सक्छन्
अबुझ जन्ता भन्नु हुदैँन

ऊ मदिराले मात्तेको छ
उसलाई अन्धा भन्नु हुदैँन

जस्तालाई नि उल्लु बनाउँछ
उसको धन्दा भन्नु हुदैँन

नत्र वनबास पुर्याउन सक्छ
छक्का र पाजा भन्नु हुदैँन

Comments

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान