शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान
बहुत रुलायौ
बसाई सरेर बहुत रुलायौ
आँखा तरेर बहुत रुलायौ
भनेको भए म रोइदिन्थे
अभिनय गरेर बहुत रुलायौ
आकाशका तारा झार भन्दै
शरण परेर बहुत रुलायौ
मदिरा देखाएर तड्पाउँदै
भट्टीमा लगेर बहुत रुलायौ
लोग्ने मानिसले रुनु हुदैँन
यस्तै भनेर बहुत रुलायौ
युवा पुस्ता लाज मान कुरा बुझ्दा लाज मान छिमेकीले सिध्याई सके चुस्दा चुस्दा लाज मान चोरलाई रोक्न सकेनछौ घरमा घुस्दा लाज मान तिम्ले गरेको तिम्रो शिकार आएर लुछ्दा लाज मान नेपाली भनि धाक मार्छौ अनि सुस्ता लाज मान
निक्कै मर्मस्पर्सी गजल ।
ReplyDeleteप्रगतिवादी गजल नलेखेर बहुत रुलायौ !
ReplyDelete