शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान
मलाई देखेर रुन्छ म भन्नै सक्दैन
के-के लेखेर रुन्छ म भन्नै सक्दैन
त जा यहाँ रुनु हँदैन भन्छु
किन फर्केर रुन्छ म भन्नै सक्दैन
ऊ गएकी यही ठाउँ हो भन्दै
त्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैन
कुनै-कुनै बेला कुन्नि के हुन्छ
बाटो छेकेर रुन्छ म भन्नै सक्दैन
अरु सामान्य भए वास्ता गर्दैनथेँ
मुटु बेचेर रुन्छ म भन्नै सक्दैन
के-के लेखेर रुन्छ म भन्नै सक्दैन
त जा यहाँ रुनु हँदैन भन्छु
किन फर्केर रुन्छ म भन्नै सक्दैन
ऊ गएकी यही ठाउँ हो भन्दै
त्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैन
कुनै-कुनै बेला कुन्नि के हुन्छ
बाटो छेकेर रुन्छ म भन्नै सक्दैन
अरु सामान्य भए वास्ता गर्दैनथेँ
मुटु बेचेर रुन्छ म भन्नै सक्दैन
धेरै राम्रा भावनाहरु र ..राम्रो ब्लग रहेको रहेछ .... कपिल जी !
ReplyDelete