गजल ll युद्धमा बाँचेको मान्छे घरमा कसरी मारियो ! June 20, 2020 लासहरुलाई रंगिन तरिकाले सिंगारियोत्यसपछि गोहीको जस्तै आँशु झारियोआउनुुस् सबथोक छानबिन गरेर जानुस्युद्धमा बाँचेको मान्छे घरमा कसरी मारियो !त्यसपछि उसलाई पाउमा लगेर राखिनेछनिकै मेहनतले जसलाई शिरबाट उतारियोभन्न त उसले यो पहिलो अनुभव हो भन्योजो मैदानमा अन्तिम पटक पनि पछारियो© कपिल अन्जान Share Get link Facebook X Pinterest Email Other Apps Share Get link Facebook X Pinterest Email Other Apps Comments
तिमी सधैं फुल्नु... March 04, 2021 भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म झरेको पात भएँ तिमी सधैं फुल्नु Read more
मुर्दाघरमा राखियो... ll Kapil Anjan February 04, 2022 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान Read more
दाग लाग्दैन June 09, 2021 शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन Read more
Comments
Post a Comment