Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

बहुत रुलायौ

बसाई सरेर बहुत रुलायौ आँखा तरेर बहुत रुलायौ भनेको भए म रोइदिन्थे अभिनय गरेर बहुत रुलायौ आकाशका तारा झार भन्दै शरण परेर बहुत रुलायौ मदिरा देखाएर तड्पाउँदै भट्टीमा लगेर बहुत रुलायौ लोग्ने मानिसले रुनु हुदैँन यस्तै भनेर बहुत रुलायौ

Comments

  1. निक्कै मर्मस्पर्सी गजल ।

    ReplyDelete
  2. प्रगतिवादी गजल नलेखेर बहुत रुलायौ !

    ReplyDelete

Post a Comment