Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

पैसा लाग्दैन...

सोच्न पैसा लाग्दैन
खोक्न पैसा लाग्दैन

समयलाई रोकेर देखाउ
रोक्न पैसा लाग्दैन

नफाल्नु पीरको भारी
बोक्न पैसा लाग्दैन

दुःख गजलमा पोख
पोख्न पैसा लाग्दैन

गरेको कर्मको फल
भोग्न पैसा लाग्दैन

Comments

Popular posts from this blog

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन