Skip to main content

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान

यो देशको नारा

बन्द हड्ताल यो देशको नारा
जय नेपाल यो देशको नारा

भन्छन् कृषि प्रधान देश हो
अनिकाल यो देशको नारा

कसरी आउँछन गौतम बुद्ध
संकटकाल यो देशको नारा

बेरोजगारी हड्छ हड्छ
हेरक साल यो देशको नारा

जो सत्तामा पुगे पनि त
आलटाल यो देशको नारा

Comments

Popular posts from this blog

तिमी सधैं फुल्नु...

भुल्न कहाँ सजिलो छ, आफैलाई भुल्नु म  झरेको  पात  भएँ  तिमी  सधैं  फुल्नु

दाग लाग्दैन

शेर सबथोक बाँडेर हेर कहिल्यै पनि भाग लाग्दैन आमा छउन्जेल कसैको जिन्दगीमा दाग लाग्दैन

मुर्दाघरमा राखियो... ll Kapil Anjan

 शेर बाँचुन्जेल बेघर बनाइएको थियो मरेपछि भने मुर्दाघरमा राखियो कपिल अन्जान